नेपाल र भारतमा अहिले ‘पाताल लोक २’ वेब सिरिजको निकै चर्चा भइरहेको छ। प्राइम भिडियोमा हालै रिलिज भएको यस सिरिजले भारतीय दर्शक मात्र होइन, नेपाली दर्शकहरूलाई पनि तानिरहेको छ। यसको एउटा प्रमुख कारण अभिनेता प्रशान्त तामाङको अभिनय हो। गायक र अभिनेताका रूपमा पहिचान बनाएका प्रशान्त यस सिरिजमा महत्त्वपूर्ण भूमिकामा देखिएका छन्। सिरिजमा उनले स्नाइपर डेनियल […]
The post प्रशान्त तामाङको ‘पाताल लोक २’ मा अभिनयले गर्दा चर्चा तिव्र हुँदै appeared first on Koribati.com.


