‘डार्लिङ’मा पल शाह र ईशा परियारको जोडी

Thulo PardaThulo PardaSourceJan 25, 20251 min read
‘डार्लिङ’मा पल शाह र ईशा परियारको जोडी
काठमाडौं – चर्चित गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘डार्लिङ’ सार्वजनिक भएको छ । भीम बिसीको सङ्गीत रहेको यो गीतमा टेक बिसी र मिना पोख्रेलको स्वर रहेको छ । पल शाह र ईशा परियारको अभिनय रहेको यस गीतको भिडियोमा विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको छ । डान्सिङ बिटमा आधारित यो गीतको भिडियो पवन शुसलिङ र […]