अनुप भट्टराई काठमाण्डौँ । विवाहले करिअरमा ब्रेक लगाउला भन्ने डर प्राय महिलामा हुन्छ । अझ विवाह पछि सन्तानको आगमनले झन ठूलो ब्रेक लाग्ला कि भन्ने जोखिम पनि त्यतिकै बढेको देखिन्छ । तर नेपाली फिल्म ईन्डष्ट्रीका महिला कलाकारहरुको हकमा भने यो डर र भनाई सत्य सावित भएनन । बरु विवाह पछिनै धेरै जसो कलाकारहरुको करिअर चम्किलो …
कोशेढुंगामा ऋचा शर्मा पनि भित्रिईन : बिहे पछि झन व्यस्त नेपाली हिरोइनहरु


