निर्देशक राजन भुसाल भन्छन्– ‘एक्टरः टेक वन’ प्राविधिक रूपमा पनि बलियो छ’

KalakarmiKalakarmiSourceJan 25, 20251 min read
निर्देशक राजन भुसाल भन्छन्– ‘एक्टरः टेक वन’ प्राविधिक रूपमा पनि बलियो छ’
काठमाडौं– यही माघ १६ गते बुधवारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टरः टेक वन’ ले नेपाली फिल्म क्षेत्रमा एउटा फरक दृष्टिकोण प्रस्तुत गर्ने दावी यसका निर्देशक राजन भुसालले गरेका छन् । भुसालले फिल्मको प्राविधिक सशक्तता तथा कथात्मक गहनतालाई प्राथमिकतामा राख्दै यसलाई नेपाली फिल्म उद्योगका लागि विशेष बनाउन प्रयास गरेको बताए । ‘एक्टरः टेक वन’लाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डमा निर्माण गरिएको छ । निर्देशक भुसालका अनुसार, यो फिल्मलाई केवल कथा भन्ने माध्यमको रूपमा मात्र नहेरी प्राविधिक रूपमा पनि सशक्त बनाउने प्रयास गरिएको छ । भुसाल भन्छन्– ‘फिल्म भनेको कथा वाचन मात्र ...