‘द रेड सुटकेस’ चैत ३० मा प्रदर्शन

Himal KhabarHimal KhabarSourceJan 1, 20241 min read
‘द रेड सुटकेस’ चैत ३० मा प्रदर्शन
काठमाडौँ– विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलमा अवार्ड पाएकाे ‍ ‘द रेड सुटकेस’ आगामी चैत ३० गते नेपालमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा फिल्मकाे पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। फिल्म आप्रवासी नेपाली कामदारको कथामा आधारित फिल्मका निर्देशक फिडेल देवकोटा हुन्। फिडेलकै लेखन रहेको फिल्ममा सौगात मल्ल, […]