‘एक्टर’ विश्वभर एकसाथ रिलिज, ट्रेलरलाई सर्वाधिक भ्युज

Ramailo ChaRamailo ChaSourceJan 24, 20251 min read
‘एक्टर’ विश्वभर एकसाथ रिलिज, ट्रेलरलाई सर्वाधिक भ्युज
माघ १६ गते रिलिज हुने प्रतीक्षित फिल्म ‘एक्टरः टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुने भएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो चलचित्र केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ । गत साता सार्वजनिक भएको ट्रेलरले व्यापक चर्चा पाएको छ । ट्रेलरले पाएको […]