विश्व फेस्टिभलपछि चैत ३० मा नेपालमा ‘द रेड सुटकेस’

Thulo PardaThulo PardaSourceJan 1, 20241 min read
विश्व फेस्टिभलपछि चैत ३० मा नेपालमा ‘द रेड सुटकेस’
काठमाडौँ। विश्वका विभिन्न प्रतिष्ठित फेस्टिभलमा प्रदर्शन भइसकेको नेपाली चलचित्र ‘द रेड सुटकेस’ आगामी चैत ३० गतेबाट नेपालमा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले अभिनेता द्वय सौगात मल्ल र विपिन कार्की स्टारर फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो । फिडेल देवकोटा निर्देशित चलचित्रले मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर […]