निशा अधिकारीसहित ‘प्ले इट वन’को टीम चलचित्र निर्माणमा, ‘माया प्रीति’ घोषणा

KoribatiKoribatiSourceJan 24, 20251 min read
निशा अधिकारीसहित ‘प्ले इट वन’को टीम चलचित्र निर्माणमा, ‘माया प्रीति’ घोषणा

वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा बन्ने नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ घोषणा गरिएको छ । रोमान्टिक कमेडी श्रेणीमा आधारित यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । चलचित्रका कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की छन् भने चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन् ।‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो […]

The post निशा अधिकारीसहित ‘प्ले इट वन’को टीम चलचित्र निर्माणमा, ‘माया प्रीति’ घोषणा appeared first on Koribati.com.