यी हुन् ‘तेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१’ का विजेता

KalakarmiKalakarmiSourceJan 24, 20251 min read
यी हुन् ‘तेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१’ का विजेता
काठमाडौं- नेपाली गीत-संगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको सम्पन्न भएको छ । संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको संयोजक सुरज पौडेलले जानकारी दिए । अवार्डको भिडमा आफ्नो छुट्टै पहिचान बोकेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करण चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको हो । ‘तेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१ ’ मा प्रतिष्ठित गीतकार प्रमोद ढुंगानालाई नगद रु.२५,५५५ नगद सहित दिर्घ साधना सम्मान प्रदान गरियो । पत्रकार सामिप्यराज ...