जुनिम गहतराज निर्देशित ‘ताण्डवम्’को टिजर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 24, 20251 min read
जुनिम गहतराज निर्देशित ‘ताण्डवम्’को टिजर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘ताण्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको सिनेमाको ५७ सकेण्ड लामो टिजरले सिनेमाको कथाको बारेमा प्रकाश पार्न खोजेको छ । सिनेमाका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशक समेत रहेको अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै […]