शुक्रबारबाट प्रदर्शनमा आयो नाजिर र सृष्टिको ‘केटी हराएको सूचना’

The Cinema TimesThe Cinema TimesSourceJan 24, 20251 min read
शुक्रबारबाट प्रदर्शनमा आयो नाजिर र सृष्टिको ‘केटी हराएको सूचना’
द सिनेमा टाइम्स, काठमाडौं । माघ ११ गते आज शुक्रबारबाट सिनेमा ‘केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ । दीपेन्द्र गौचनको निर्देशनमा निर्माण भएको सिनेमा मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्ममा उच्च शोसहित प्रदर्शनमा आएको हो । नाजिर हुसेन र सृष्टि श्रेष्ठ चलेका कलाकार भएकाले यो सिनेमाले मंसिर यता चिसिएको नेपाली सिनेमाको बजारलाई तताउने अपेक्षा छ । सोलो रिलिज […]