काठमाडौँ। आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सारंग’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार ओस्कार कलेजका विद्यार्थीहरु माझ एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर रिलिज कार्यक्रमको सहजीकरण ओस्कार कलेजका एकेडेमी कोअर्डिनेटर नवनिधि दाहालले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुबिच फिल्मको सुटिङ अनुभव साटासाट र विद्यार्थीहरुको जिज्ञासा मेट्ने काम गरिएको निर्देशक प्रशान्त तामाङले बताए […]
The post सारंग ट्रेलरमा सम्बन्धविच्छेदको असर appeared first on CHITRALAHAR.COM.


