यस्ताे छ ‘ताण्डवम्’ को टिजर 

Himal KhabarHimal KhabarSourceJan 24, 20251 min read
यस्ताे छ ‘ताण्डवम्’ को टिजर 
काठमाडौँ- फिल्म ‘ताण्डवम्’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमकाअनुसार फिल्ममा सन्तानप्राप्तिसँगै एक दम्पत्तिको जीवनमा आइपर्ने उतारचढाव प्रस्तुत गरिएको छ। फिल्मलाई पारिवारिकसँगै एक्सन र थ्रिलर जनरा भनिएको छ। फिल्मका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु भएको ५७ सकेण्ड टिजरमा निर्देशक जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै सकिएको छ। फिल्मका निर्देशक कलरिष्ट […]