काठमाण्डौँ । माघ १६ गते देखि रिलिज हुन लागेको फिल्म ‘एक्टर टेक -वान’ मार्फत रजतपटमा सुखद पुनरागमन गर्न लागेका अभिनेता राज वल्लभ कोइरालाले नेपाल आएको सन्दर्भमा आफ्नो कविता संग्रह पनि निकाल्ने भएका छन । उनी भोलि शनिबार एक्टरको प्रिमियरमा सहभागी हुनका लागि नेपाल आईपुग्दैछन । वल्लभद्धारा लिखित कविता संग्रहको नाम ‘औरा’ राखिएको छ । औराको अर्थ …
एक्टरको प्रिमियरमा आउँन लागेका राज वल्लभले कविता संग्रह पनि निकाल्दै


