‘हात्तीछाप’को प्रचारमा पश्चिम नेपाल पुग्दा देखियो सौगातको क्रेज

Hamro CinemaHamro CinemaSourceJan 1, 20241 min read
‘हात्तीछाप’को प्रचारमा पश्चिम नेपाल पुग्दा देखियो सौगातको क्रेज
चलचित्र ‘हात्तीछाप’को प्रचारका लागि नायक सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् । चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर चलचित्रको प्रचार गरे । सौगात मल्ल नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेका छन् । यी महोत्सवमा उपस्थित भएका […]