‘लाज शरणम्’ मा मोहम्मद अफताब आलम बने धुर्मुस

Himal KhabarHimal KhabarSourceJan 24, 20251 min read
‘लाज शरणम्’ मा मोहम्मद अफताब आलम बने धुर्मुस
काठमाडौँ- फिल्म ‘लाज शरणम्’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टर पूर्वमन्त्री मोहम्मद अफताब आलमसँग मिलेको चर्चा भइरहेको छ। एउटा हात उठाएर अभिवादन गरिरहेका सीतारामले दौरा/सुरुवाल र कालो रंगको जरीकोट लगाएका छन्। उनले अर्को हातमा माेबाइल र घाँटीमा चस्मा झुण्ड्याएका छन्। उनको गेटअप आलमसँग दुरुस्तै मिलेको देखिन्छ। आलम रौतहटको […]