काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज माघ ११ गते शुक्रवारदेखि देशभरका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ ।
यो फिल्मको निर्देशन दीपेन्द्र गौचनले गरेका हुन् । उनी दुई दशकपछि यही फिल्ममार्फत निर्देशनको क्षेत्रमा फर्किएका हुन् । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको यो फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । चलचित्रमा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।
यो फिल्ममा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन ...
आजदेखि सिनेमा हलमा ‘मिसिङः केटी हराएको सूचना’


