‘एक्टरस् टेक वन’को ‘एक्टिङ कन्टेष्ट’

eHimalaya TimeseHimalaya TimesSourceJan 23, 20251 min read
‘एक्टरस् टेक वन’को ‘एक्टिङ कन्टेष्ट’
काठमाडौं । यही माघ १६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरस् टेक वन’ ले ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । निर्माणपक्षले विजेतालाई महत्वाकांक्षी अवसर दिने गरि प्रतियोगिताको घोषणा गरेको हो । निर्माण कम्पनी अधृत फिल्मस् प्रा.लि.ले निर्माण गर्ने आगामी चलचित्रमा विजेताले अभिनयको लागि अवसर पाउनेछन् । यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको