‘एक्टरः टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा

Ramailo ChaRamailo ChaSourceJan 23, 20251 min read
‘एक्टरः टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा
फिल्म ‘एक्टरः टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्‌षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टरः टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि.ले निर्माण गर्ने आगामी चलचित्रमा अभिनयको लागि अवसर प्राप्त गर्नेछन् । प्रदीप खड्का स्टारर फिल्म यही माघ १६ गतेदेखि रिलिज हुँदैछ। यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, […]