केटी हराएको सूचना; बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर

The Cinema TimesThe Cinema TimesSourceJan 23, 20251 min read
केटी हराएको सूचना; बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर
काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ले बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरेको छ । प्रिमियर पछि सिनेमा हेर्ने अधिकांश फिल्मकर्मीले सिनेमाको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन् । नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निश्चल बस्नेत, प्रियंका कार्की, […]