‘जुनाः एक व्यथा’ को नयाँ गीतमा अस्मिताको अभिनय जीवन्त (भिडियो)

KalakarmiKalakarmiSourceJan 23, 20251 min read
‘जुनाः एक व्यथा’ को नयाँ गीतमा अस्मिताको अभिनय जीवन्त (भिडियो)
काठमाडौं– आगामी माघ २५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जुनाःएक व्यथा’ को नयाँ गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । बहुप्रतिक्षित यो फिल्मको सार्वजनिक गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ । विवाह गरेर गएपछि श्रीमानले दिने यातना, सासुको क्रुर व्यवहारलाई गीतमा देखाइएको छ । गीत फिल्मकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ । भिडियोमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतलाई ...