‘जुना’ को गीत ‘आमाको मुहार’

Himal KhabarHimal KhabarSourceJan 23, 20251 min read
‘जुना’ को गीत ‘आमाको मुहार’
काठमाडौँ- फिल्म ‘जुनाः एक व्यथा’ को गीत ‘आमाको मुहार’ सार्वजनिक गरिएको छ। बाल विवाहपछि महिलाले परिवारबाट पाएको पीडादायी जीवन प्रस्तुत गरिएको गीतमा यदु राई लकान्द्रीको स्वर छ। मुख्य भूमिकामा छिन् अस्मिता ढकाल। अस्मितासहित भिडियोमा फिल्मका कलाकार कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतको अभिनय छ। जीवन सेन्चुरीको शब्द रहेको गीतमा रमेश सन्चुरीले संगीत भरेका […]