‘कुस्ती’बाट सिनेनगरीमा डेब्यु गर्दै दिकिला शेर्पा

Ranga KhabarRanga KhabarSourceJan 23, 20251 min read
‘कुस्ती’बाट सिनेनगरीमा डेब्यु गर्दै दिकिला शेर्पा
रंगखबर, काठमाडौँ: एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ मा अभिनेत्री शेर्पा अनुबन्धित भएकी छिन् । उनले फिल्मको निर्माण टिमसँग सम्झौता गर्दै वर्कशप ज्वाईन गरिसकेकी छिन् । आउँदो फागुनको पहिलोसातादेखि छायाङ्कनमा जाने फिल्ममा उनको भूमिका महत्वपूर्ण […]