काठमाडौँमा वेब सिरिज ‘आरती’ को प्रिमियर, पुस १६ देखि प्रसारण

Himal KhabarHimal KhabarSourceDec 31, 20231 min read
काठमाडौँमा वेब सिरिज ‘आरती’ को प्रिमियर, पुस १६ देखि प्रसारण
काठमाडौँ‍– अपराधमा आधारित वेब सिरिज ‘आरती’को प्रिमियर सम्पन्न भएको छ। काठमाडौँस्थित अर्किड इन्टरनेशनल कलेजमा सिरिजको इपिसोड १, २ र ६ एपिसाेड प्रसारण गर्दै प्रिमियर गरिएको हो। सिरिज भोलि अर्थात् पुस १६ देखि नेट टिभीबाट प्रसारण हुने जनाइएकाे छ। प्रिमियरमा प्रमुख अतिथिको रुपमा संघीय सांसद एवं मधेश प्रदेशका पूर्व सामाजिक तथा विकासमन्त्री नवल किशोर शाह उपस्थित […]