काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाइजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा फिल्म निर्माणको औपचारिक घोषणा गरेको छ। गत बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै कम्पनीले फिल्म ‘परान’ को औपचारिक घोषणा गरेको हो। फिल्ममा हास्य टेलिशृंखला ‘सक्किगोनी’का ‘काकु’ पात्र निर्वाह गरेका दीपक आचार्यको निर्देशन रहनेछ । यो […]
The post काकुकाे परान घोषणा appeared first on CHITRALAHAR.COM.


