काठमाडौँ- हास्य टेलिफिल्म ‘सक्किगोनी’ का कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ले फिल्म ‘परान’ निर्देशन गर्ने भएका छन्। कलाकारितासँगै उनले थुप्रै म्युजिक भिडियने निर्देशन गरिससेका छन्। फिल्मबार जानकारी दिँदै बुधवार औपचारिक घोषणा गरिएको हो। फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, बुद्धि तामाङ, अञ्जना बराइली, प्रविण खतिवडा, केकी अधिकारी, महेश त्रिपाठी, यमन श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ। […]
काकुको डेब्यू निर्देशनमा ‘परान’ बन्दै, को-को छन् कलाकार?


