‘पहाड’को छायांकन सुरु, वर्षाको ठाउँमा प्रियंका

The Cinema TimesThe Cinema TimesSourceJan 23, 20251 min read
‘पहाड’को छायांकन सुरु, वर्षाको ठाउँमा प्रियंका
द सिनेमा टाइम्स, काठमाडौं । तुलसी घिमिरे निर्देशित सिनेमा ‘पहाड’को छायांकन सुरु भएको छ । गोरखाबाट सिनेमाको छायांकन सुरु भएको निर्माणपक्षले जनाएको छ । ‘दर्पणछाया–२’ पछि घिमिरेको ‘पहाड’ निर्देशन सुरु गरेका हुन् । यही सिनेमाबाट निर्देशक घिमिरेकी छोरी पञ्चिमी घिमिरेले डेब्यु गर्दैछिन् । पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा सिनेमा बन्नेछ । […]