‘वसन्त’लाई लिएर उत्साहित प्रभात

eHimalaya TimeseHimalaya TimesSourceJan 22, 20251 min read
‘वसन्त’लाई लिएर उत्साहित प्रभात
काठमाडौं । चलचित्र वसन्तको ‘साँझ पर्‍यो झमक्कै’ गीत यतिवेला चर्चामा छ । एक हप्ताअघि रिलिज भएको यो गीत केही दिनयता ट्रेन्डिङमा छ । उक्त गीतमा प्रकाश सपुतसँगै अर्का एकजना पुरुष कलाकार बारम्बार देखा पर्नुहुन्छ । उहाँ हुनुहुन्छ प्रभात पाल ठकुरी । सहायक भूमिकामा रहनुभएका उहाँ सार्वजनिक गीतबाटै नोटिसमा पर्नुभएको छ । ‘वसन्त’लाई लिएर उत्साहित प्रभात