पोखराबाट थालियो ‘महाभोज’

eHimalaya TimeseHimalaya TimesSourceJan 22, 20251 min read
पोखराबाट थालियो ‘महाभोज’
पोखरा । चलचित्र ‘महाभोज’को छायांकन पोखराबाट सुरु गरिएको छ । काठमाडौंमा गतसाता शुभमुहूर्त गरिएको यो चलचित्रको पोखराबाट छायांकन आरम्भ गरिएको हो । ४५ दिनको तालिकासहित मंगलबारदेखि पोखराको घाचोकमा यसको छायांकन सुरु भएको छ । दिनेश राउतको निर्देशन रहने यो चलचित्रको पहिलो दृश्य अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिनुभएको थियो । चलचित्रमा आर्यन सिग्देल,