‘कुस्ती’मा दिकिला

eHimalaya TimeseHimalaya TimesSourceJan 22, 20251 min read
‘कुस्ती’मा दिकिला
काठमाडौं । दिकिला शेर्पाले नेपाली चलचित्रमा डेब्यु गर्ने हुनुभएको छ । उहाँ बुद्धी तामाङको निर्माण रहने चलचित्र ‘कुस्ती’मा अनुबन्धित हुनुभएको हो । फागुनको पहिलोसातादेखि छायांकनमा जाने चलचित्रमा उहाँको भूमिका महत्वपूर्ण हुने निर्देशक तथा लेखक अनिल योञ्जनले जानकारी दिनुभयो । निर्देशक योञ्जनले विसं २०८२ को भदौमा दर्शकले दिकिलालाई पर्दामा हेर्न पाउने बताउनुभएकोको निर्माण टिमले प्रेस नोटमा