काठमाडौँ- फिल्म ‘होस्टेल ३’ को ‘टिक टिक टिक’ बोलको गीत युट्युबको ट्रेन्डिङमा परेको छ। फिल्म युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ १० मा छ। समाचार तयार पार्दासम्म गीतले करिब ११ लाख भ्युज बटुलिसकेको छ। टिकटक भिडियो र फेसबुकमा रिल्सबाट पनि गीतले चर्चा पाइरहेकाे छ। अलमोडा राणा उप्रेतीको शब्द र संगीत रहेको गीतमा उनकै स्वर छ। गीतको भिडियोमा फिल्मको […]
ट्रेन्डिङमा ‘होस्टेल ३’ को गीत ‘टिक टिक टिक’


