‘मिसिङः केटी हराएको सूचना’ बारे के भन्छन् निर्देशक गौचन ?

Ramailo ChaRamailo ChaSourceJan 22, 20251 min read
‘मिसिङः केटी हराएको सूचना’ बारे के भन्छन् निर्देशक गौचन ?
सृष्टि श्रेष्ठ र नाजिर हुसेनको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ यो शुक्रबार, माघ ११ देखि प्रदर्शनमा आउँदैछ । यो फिल्म मार्फत निर्देशक दीपेन्द्र गौचन २२ वर्षपछि ठूलो पर्दाको फिल्म निर्देशनमा कमव्याक भएका हुन्। दीपेन्द्रका अनुसार ‘मिसिङः केटी हराएको सूचना’को कथा लेखनको सुरुवात निकै रोचक छ । ‘म कम्बोडियामा पढाउँछु । विद्यार्थीहरुले ठूलो मान्छे हुन्छु भन्ने […]