रंगखबर, काठमाडौँ: फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को फेम्ड निर्देशक सरोज पौडेलको आगामी निर्देशनमा बन्न लागेको फिल्म ‘कोशेढुंगा’को लिड आर्टिस्ट लाइन अप पुरा भएको छ। अब भने पौडेलले निर्देशन गर्ने फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह र प्रवीण खतिवडालाई लिडमा लिदै निर्माण टिमले फिल्मको लिड आर्टिस्ट लाइन अप पुरा भएको जानकारी दिएको छ। सोसल ड्रामा ‘कोशेढुंगा’ […]
सरोजको निर्देशनमा बन्ने ‘कोशेढुंगा’को आर्टिस्ट लाइनअप पुरा


