विद्यार्थीको चुनौतीपछि बन्याे ‘केटी हराएको सूचना’

Himal KhabarHimal KhabarSourceJan 22, 20251 min read
विद्यार्थीको चुनौतीपछि बन्याे ‘केटी हराएको सूचना’
काठमाडौँ- निर्देशक दीपेन्द्र गौचनको नयाँ फिल्म यही शुक्रबार  ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनकाे तयारीमा छ। ३२ वर्षअघिको फिल्म ‘उजेली’ बाट निर्देशनमा चर्चा कमाएका गौचन चुनौतीपूर्ण कमब्याक गरेको ठान्छन्। दीपेन्द्र २२ वर्षपछि फिल्म निर्देशनमा कमव्याक भएका हुन्। दीपेन्द्रका अनुसार ‘मिसिङः केटी हराएको सूचना’ को कथा लेखनको सुरुवात निकै रोचक रहेको सुनाए। ‘म कम्बोडियामा पढाउँछु। विद्यार्थीले ठूलो […]