टिजर र ब्रेकअप कविताका कारण चर्चामा रहेको फिल्म ‘दुःखी आत्मा’को नयाँ गीतको छायांकन गरिएको छ । भक्तपुर दरबार स्क्वायर परिसरमा यसै साता यो फिल्मको एक रोमान्टिक गीतको छायांकन गरिएको हो। यो गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मालाई फिचरिङ गरिएको छ । आउँदो साता गीतको भिडियो सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । यो […]
भक्तपुर दरबार स्क्वारमा ‘दुःखी आत्मा’ जोडीको रोमान्स


