‘दिमाग खराब’को दोस्रो भाग बनाउँदै निश्चल

Thulo PardaThulo PardaSourceDec 31, 20231 min read
‘दिमाग खराब’को दोस्रो भाग बनाउँदै निश्चल
काठमाडौँ।शनिवार प्रदर्शनको ५१ औँ दिन मनाएको नेपाली चलचित्र ‘दिमाग खराब’को दोस्रो भाग बन्ने भएको छ । यसका निर्देशक निश्चल बस्नेतले काठमाडौँको रञ्जना सिनेमा हलमा आयोजित एक कार्यक्रममा सिक्वेल घोषणा गरेका हुन् । बस्नेतका अनुसार राष्ट्रको हितमा हुने विषयमा बन्ने दोस्रो शृङ्खला २०८३ सालको दसैँमा रिलिज लक्ष्य राखिएको छ । ‘दिमाग खराब’ले प्रदर्शनको ५१ दिने यात्रामा […]