फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’ मा ‘सितारा जडेको’ बोलको गीत रिलिज गरिएको छ । गीतमा दिक्षित पौडेल र समिरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत, दयाराम पाण्डे र दिवाकर भट्टराइको शब्द छ । गीत : दिवाकर भट्टराइले नै कोरियोग्राफी गरेको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नव–नायक […]
‘मायाबी’ गीत : दीपिकाको बिहेमा भावुक बने पल


