काठमाण्डौँ । नेपालमा फेस्टिभल तथा ईभेन्ट ओरेन्टेड गीतहरुको कमि भईरहेको अवस्थामा मायावी फिल्मको टिमले हरेक विवाहमा बज्ने खाले गीत सार्वजनिक गरेको छ । बरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले तयार गरेको संगीतका धुनहरु कर्णप्रिय छन । निर्देशक दिवाकर भट्टराई र दयाराम पाण्डेले संयुक्त रुपमा कोरेका शब्दहरुले दिलका कुना कुना छुनसक्छन । दीक्षित पौडेल र समिरा थपलियाको स्वरले …
हरेक बिहेमा बज्ने खाले गीत लिएर आयो मायावी टिम : तर यो गीतमा पनि त्यही अभाव देखियो


