माघ १७ गतेदेखि ‘नेपाल कल्चरल इन्टरनेशनल सिनेमा महोत्सव’ आयोजना हुने

The Cinema TimesThe Cinema TimesSourceJan 21, 20251 min read
माघ १७ गतेदेखि ‘नेपाल कल्चरल इन्टरनेशनल सिनेमा महोत्सव’ आयोजना हुने
द सिनेमा टाइम्स, काठमाडौं । छैटौं संस्करणको ‘नेपाल कल्चरल इन्टरनेशनल सिनेमा महोत्सव’ आगामी माघ १७ गतेदेखि माघ १९ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । यो पटक ६० मुलुकका चार सय बढी सिनेमाको आवेदन परेको र यसमध्येबाट नेपालसहित ४७ मुलुकका ९८ वटा सिनेमा महोत्सवमा देखाइने मंगलबार एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिइयो । महोत्सव आयोजक […]