बबीको निधनको दृश्य हेर्न नसकेर हलबाट निस्किए सनी

Thulo PardaThulo PardaSourceDec 31, 20231 min read
बबीको निधनको दृश्य हेर्न नसकेर हलबाट निस्किए सनी
काठमाडौँ।बलिउडको देओल परिवारका लागि सन् २०२३ निकै विशेष रह्यो । सनी देओलले ‘गदर २’ जस्तो सुपर हिट चलचित्र दिए भने उनका भाइ बबी देओलको ‘एनमिल’ले बक्स अफिसमा धेरै रेकर्ड तोड्यो । हालैको एक अन्तर्वार्तामा सन्नीले बबीको बारेमा कुरा गरेका छन् । बबीले कहिल्यै पनि बलिउडमा आफ्नो योग्यता नपाएको उनले बताए । चलचित्र ‘एनिमल’को अन्तिम दृश्यमा […]