पल र दीपिकाको प्रेम वियोग समेटिएको ‘मायावी’ गीत ‘सितारा जडेको’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 21, 20251 min read
पल र दीपिकाको प्रेम वियोग समेटिएको ‘मायावी’ गीत ‘सितारा जडेको’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मायावी’को तेस्रो गीत ‘सितारा जडेको’ सार्वजनिक गरिएको छ । दीक्षित पौडेल र समीरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत तथा दयाराम पाण्डे र दीवाकर भट्टराईको शब्द रचना सिनेमाको सार्वजनिक गीतमा छ । गीतले माइतीघरबाट अन्मिएर पराइघर जान लागेकी युवतीको विदाइलाई भावुकताका साथ वर्णन […]