फिल्म ‘ममी’ को ट्रेलर

Himal KhabarHimal KhabarSourceJan 21, 20251 min read
फिल्म ‘ममी’ को ट्रेलर
काठमाडौँ- हरर र फ्यामिली ड्रामा जनरामा बनेको फिल्म ‘ममी’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका मुख्य कलाकार प्रिंयका कार्की र सुलक्षण भारतीको संवादसँगै सुरु भएकाे ट्रेलरमा सपनामा देखेकाे घटनालाई भूतिया आकृति र अलौकिक पात्रमार्फत देखाइएको छ। फिल्ममा दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारको अभिनय छ। समर निरौला […]