भक्तपुर दरबार स्क्वाएरमा रोमान्टिक देखिए दया र आँचल

Thulo PardaThulo PardaSourceJan 21, 20251 min read
भक्तपुर दरबार स्क्वाएरमा रोमान्टिक देखिए दया र आँचल
काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘दुःखी आत्मा’को टिजर सार्वजनिक भएसँगै ‘सिन्धुलीको जुनार’ चर्चित छ । ‘एडल्ट’ संवाद र दृश्यमा समावेश यो शब्दावली साङ्केतिक रूपमा प्रयोग गरिएको थियो । यसैबीच, यस चलचित्रको नयाँ गीत छायाङ्कन गरिएको छ । यो रोमान्टिक गीतको हालै मात्र भक्तपुर दरबार स्क्वायरमा छायाङ्कन […]