‘पर्खि बसेँ तिमीलाई’ को प्रचारमा धरानका मेयर हर्क साम्पाङ

KalakarmiKalakarmiSourceDec 31, 20231 min read
‘पर्खि बसेँ तिमीलाई’ को प्रचारमा धरानका मेयर हर्क साम्पाङ
काठमाडौं– आगामी पुस २७ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पर्खि बसेँ तिमीलाई’ ले आफ्नो प्रचार–प्रसार तिब्र पारेका छन् । यसैबीच, फिल्मका निर्देशक दीपक श्रेष्ठले धरानका मेयर हर्क साम्पाङलाई भेटेका छन् । नेपाली फिल्मप्रति रुचि राख्ने मेयरले यो फिल्मको सफलताको शुभकामना दिएका छन् । धरानमा आयोजना हुने फिल्म सम्बन्धी विभिन्न गतिविधिमा सहभागिता जनाउँदै आएका मेयर साम्पाङले ‘पर्खि बसेँ तिमीलाई’ का निर्देशक श्रेष्ठलाई भेटेर फिल्मलाई सफलताको शुभकामना दिएका छन् । यो फिल्मको एक शोबाट उठेको रकम धरानमा सुम्निमा– पारुहाङको शालिक निर्माणमा सहयोग गर्ने घोषणा निर्माण पक्षले गरेको छ । मेयर साम्पाङले फिल्मको ...