‘दुःखी आत्मा’को रोमान्टिक गीत ‘जुनी जुनीलाई’ छायांकन

The Cinema TimesThe Cinema TimesSourceJan 21, 20251 min read
‘दुःखी आत्मा’को रोमान्टिक गीत ‘जुनी जुनीलाई’ छायांकन
द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २ गते भ्यालेनटाइन डेको अवसरमा रिलिज हुने सिनेमा ‘दुःखी आत्मा’को नयाँ गीत ‘जुनी जुनीलाई’को छायांकन गरिएको छ । केही दिन अगाडी भक्तपुर दरबार स्क्वायर परिसरमा यो सिनेमाको एक रोमान्टिक गीतको छायांकन गरिएको हो । टिजर र ब्रेकअप कविताका कारण चर्चामा रहेको सिनेमाको यो गीतको भिडियोमा अभिनेता दयाहाङ राई […]