नायक सुशिल श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्म ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्ममा सुशिलले नेपाली फिल्ममा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माण पक्षको छ। यसैबिच, यो फिल्मका लागि सुशिल आफ्नो शरीरमा आगो लगाएर एक्सनको दृश्य दिएका छन् । यो दृश्यका लागि सुशिलको शरीरमा आगो लगाइएको थियो र उनले एक्सन […]
फिल्मको दृश्यमा सुशिल श्रेष्ठले आफ्नो शरिरमा लगाए आगो


