रंगखबर, काठमाडौँ: औपचारिक घोषणा देखिनै चर्चामा रहेको फिल्म ‘माइतीघर’का लागि कलाकारहरुको लाइनअप पुरा भएको छ। रोहित अधिकारीले निर्माण गर्ने फिल्ममा अभिनेता धिरज मगरको प्रवेश भएसँगै फिल्मका लागि लिड आर्टिस्टहरुको लाइनअप पुरा भएको हो। यस अघि फिल्मको मुख्य कलाकारहरुमा केदार घिमिरे, प्रकाश सपुत, बुद्धि तामाङ, उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा उपासना सिंह ठकुरी र नव–नायिका दिकिला […]
धिरजको इन्ट्रीसँगै ‘माइतीघर’को आर्टिस्ट लाइनअप पुरा


