‘अब हाँस्छ अनि नाच्छ क्यानडा’को घोषणा

Ranga KhabarRanga KhabarSourceJan 21, 20251 min read
‘अब हाँस्छ अनि नाच्छ क्यानडा’को घोषणा
रंगखबर, काठमाडौँ: आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतीमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ । यो कार्यक्रम आगामी जुन र जुलाई महिनामा क्यानडाको विभिन्न सहरमा हुने आयोजक मध्येका एक जीआर भण्डारीले जानकारी दिए । उनले भने,‘हामीले विभिन्न कार्यक्रम पश्चात यो शो भव्य रुपमा गर्न लागेका छौँ । यहाँका […]