यस्तो बन्यो ‘कोशेढुंगा’मा मुख्य कलाकारको लाइनअप

The Cinema TimesThe Cinema TimesSourceJan 20, 20251 min read
यस्तो बन्यो ‘कोशेढुंगा’मा मुख्य कलाकारको लाइनअप
द सिनेमा टाइम्स, काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गर्न लागेको सिनेमा ‘कोशेढुंगा’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । सिनेमामा हालसम्म सुरक्षा पन्त, आर्यन सिक्देल, प्रविण खतिवडा र नीति शाहले कागजी सम्झौता गरिसकेका छन् । यी चार कलाकार भित्रिएसँगै ‘कोशेढुंगा’को मुख्य कलाकारको लाइनअप पूरा भएको छ । सरोजले सिनेमाको थिम पोस्टर […]