‘माइतीघर’ मा धिरज मगर अनुबन्धित, लाइनअप पुरा

Ramailo ChaRamailo ChaSourceJan 20, 20251 min read
‘माइतीघर’ मा धिरज मगर अनुबन्धित, लाइनअप पुरा
रोहित अधिकारीले निर्माण गर्ने फिल्म ‘माइतीघर’ नायक धिरज मगरको अनुबन्धित भएका छन् । धिरजको आगमनसँगै फिल्ममा सबै कलाकारको लाइनअप पुरा भएको निर्माता अधिकारीले बताएका छन्। निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी संझौता भएको हो । फिल्ममा तीन स्टार कलाकारहरुले काम गर्ने पक्का भएको छ । फिल्ममा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि […]